आज:  | Mon, 04, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र १३ गते

२०७७, १३ भाद्र शनिबार २०:४१ मा प्रकाशित ( ३ साल अघि) १०४१७ पाठक संख्या

काठमाडौं, भाद्र १३ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ८८४ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १६,५७८ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ६६९,६२६ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ८,०३५ जना, आईसोलेशनमा १६,५७८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको २०,५५५ जना २०७ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४३४,६९२,६८५ जना, संक्रमण पुष्टि भएको संख्या २५,०४३,९९४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १७,५६४,२५१ जना, बाँकी संक्रमित संख्या ६,६३५,९३५ जना र ८४३,८०८ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस