आज:  | Mon, 15, Apr, 2024

कोरोना अपडेट : भाद्र १४ गते

२०७७, १४ भाद्र आईतवार २०:२९ मा प्रकाशित ( ३ साल अघि) १११६१ पाठक संख्या

काठमाडौं, भाद्र १४ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,२२१ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,५१८ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ६८२,३४३ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा ७,७९७ जना, आईसोलेशनमा १७,५१८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको २०,८२२ जना २२१ जनाको मृत्यु भएको छ ।

आज १४ जनाको मृत्यु जम्मा २२१ पुग्याे

पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरूषकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४३८,२३५,८४४ जना, संक्रमण पुष्टि भएको संख्या २५,२९८,२१५ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १७,७६०,७९७ जना, बाँकी संक्रमित संख्या ६,६८८,३०२ जना र ८४९,११६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस