आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र १६ गते

२०७७, १६ भाद्र मंगलवार १९:५२ मा प्रकाशित ( ३ साल अघि) ११८४३ पाठक संख्या

काठमाडौं, भाद्र १६ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,१६९ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,१८२ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ७०५,५६० जना, क्वारेन्टिनमा ७,३९० जना, आईसोलेशनमा १८,११२ जना, स्वास्थ्यलाभ गरी घर फर्केको २२,१७८ जना १,१६९ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ४४५,२१६,२९१ जना, संक्रमण पुष्टि भएको संख्या २५,७६४,०९८ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १८,१५५,४२७ जना, बाँकी संक्रमित संख्या ६,७५१,५२४ जना र ८५७,१४७ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस