आज:  | Sat, 13, Apr, 2024

आजदेखीका नियम यस्ता छन्

२०७७, १८ भाद्र बिहीबार १२:१२ मा प्रकाशित ( ३ साल अघि) १०३५५ पाठक संख्या

काठमाडौँ, भदौ १८ गते । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकहप्ताको लागि भदौ २४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित कोभिड–१९ रोकथाम तथा नियन्त्रण बैठकले १३ बुँदे निषेधात्मक र १६ बुँदे सेवा सञ्चालन गर्न पाउने सम्बन्धी निर्णय गरेका हुन

नियमहरु यस्ता छन् ।

खबर एक्सप्रेस