आज:  | Tue, 20, Feb, 2024

रथ तान्ने क्रममा पुल्चोक तनाबग्रस्त झडप

२०७७, १८ भाद्र बिहीबार १५:४३ मा प्रकाशित ( ३ साल अघि) ८१२३ पाठक संख्या

काठमाडौं भदौ १८ गते। ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप परेको छ । 

प्रहरीले रथ तान्न रोक्ने क्रममा दोहोरो भिडन्त भएको हो ।रथ तान्ने यूवाले प्रहरी माथि ढुंगामुढा गरेका थिए। प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास हानेको छ ।

खबर एक्सप्रेस