आज:  | Thu, 18, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र २३ गते

२०७७, २३ भाद्र मंगलवार २१:५९ मा प्रकाशित ( ३ साल अघि) ११२८५ पाठक संख्या

काठमाडौं, भाद्र २३ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ९०२ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १४,८६८ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ७८८,१७४ जना, क्वारेन्टिनमा ५,३१० जना, आईसोलेशनमा १४,८६८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३२,९६४ जना ३०६ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ५४४,६३४,६२१ जना, संक्रमण पुष्टि भएको संख्या २७,६६३,३५० जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १९,८८६,१२५ जना, बाँकी संक्रमित संख्या ६,८७७,६७४ जना र ८९९,५५१ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस