आज:  | Fri, 29, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र २४ गते

२०७७, २४ भाद्र बुधबार २०:५८ मा प्रकाशित ( ३ साल अघि) २११४३ पाठक संख्या

काठमाडौं, भाद्र २४ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,०८१ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १५,०२५ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ७९९,३४१ जना, क्वारेन्टिनमा ५,४८० जना, आईसोलेशनमा १५,०२५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३३,८८२ जना ३१२ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ५४८,८७५,७५८ जना, संक्रमण पुष्टि भएको संख्या २७,८८९,०६५  जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २०,०९३,०४७ जना, बाँकी संक्रमित संख्या ६,८९१,६१८ जना र ९०४,४०० जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस