आज:  | Thu, 22, Feb, 2024

निषेधाज्ञाको स्वरूप परिर्वतन (पूर्णपाठ)

२०७७, २४ भाद्र बुधबार २२:५७ मा प्रकाशित ( ३ साल अघि) ११६२६ पाठक संख्या

काठमाडाैं, भदाै २४ गते । काठमाडौं उपत्यकाका तीनवटा जिल्लाहरुमा जारी रहेको निषेधाज्ञाको स्वरूप परिर्वतन गरिएको छ । निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो । त्यस्तै, पसलकाे हकमा फरक प्रकृतिका पसललाई फरक दिनमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएकाे छ ।

आदेशकाे पूर्णपाठसहित

खबर एक्सप्रेस