आज:  | Thu, 15, Feb, 2024

काठमाडौँ आवत–जावतमा थप कडाइ

२०७७, २५ भाद्र बिहीबार १७:५३ मा प्रकाशित ( ३ साल अघि) ९१७७ पाठक संख्या

काठमाडौँ, भदौ २५ गते । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारेसँगै काठमाडौँबाहिर आवत–जावतमा भने थप कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै काठमाडौँ आवतजावतमा यसअघिको भन्दा थप कडाइको नियम ल्याएको बताएको छ ।

खबर एक्सप्रेस