आज:  | Tue, 29, Sep, 2020

विश्वब्यापी कोरोना अपडेट : भाद्र २५ गते

२०७७, २५ भाद्र बिहीबार २२:०३ मा प्रकाशित ( २ हफ्ता अघि) ९६२ पाठक संख्या

काठमाडौं, भाद्र २५ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,२४६ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १४,४४८ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ८१०,४८५ जना, क्वारेन्टिनमा ५,८०६ जना, आईसोलेशनमा १४,४४८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३५,७०० जना ३१७ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ५५३,३८१,७४५ जना, संक्रमण पुष्टि भएको संख्या २८,२१३,१८२ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २०,३६६,९७८ जना, बाँकी संक्रमित संख्या ६,९३५,०१८ जना र ९११,१८६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस