आज:  | Tue, 29, Sep, 2020

विश्वब्यापी कोरोना अपडेट : भाद्र २६ गते

२०७७, २६ भाद्र शुक्रबार २३:२६ मा प्रकाशित ( २ हफ्ता अघि) ५२८ पाठक संख्या

काठमाडौं, भाद्र २६ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,४५४ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १४,९२५ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ८२१,१८६ जना, क्वारेन्टिनमा ६,०७८ जना, आईसोलेशनमा १४,९२५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३६,६७२ जना ३२२ जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या 

५६२,६६७,९८० जना, संक्रमण पुष्टि भएको संख्या २८,५९७,३२७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २०,६५८,६२४ जना, बाँकी संक्रमित संख्या ७,०२०,४६५ जना र ९१८,२३८ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस