आज:  | Tue, 20, Feb, 2024

वडा प्रहरी नारायणगढका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७, २७ भाद्र शनिबार १३:२५ मा प्रकाशित ( ३ साल अघि) ९७३५ पाठक संख्या

नेपाल प्रहरीको वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा परीक्षण २६ जनामा जनामा कोरोना सङ्क्रमण देखिएको हो । 

पछील्लो समय प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि हुने संख्या बढदै गएको छ ।

खबर एक्सप्रेस