आज:  | Thu, 25, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र २७ गते

२०७७, २७ भाद्र शनिबार १९:३२ मा प्रकाशित ( ३ साल अघि) १३७६५ पाठक संख्या

काठमाडौं, भाद्र २७ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,२०२ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १५,२६० जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ८३१,३६२ जना, क्वारेन्टिनमा ६,३५४ जना, आईसोलेशनमा १५,२६० जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३७,५२४ जना ३३६ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या 

५६५,८२८,२२९ जना, संक्रमण पुष्टि भएको संख्या २८,८१७,३९४ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २०,८४३,७६४ जना, बाँकी संक्रमित संख्या २०,८४३,७६४ जना र ९२२,४५१ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस