आज:  | Tue, 29, Sep, 2020

बागलुङमा फेरी पहिरो एकको मृत्यु जनधनको क्षती

२०७७, २८ भाद्र आईतवार ०९:३२ मा प्रकाशित ( २ हफ्ता अघि) ५५९ पाठक संख्या

बागलुङ, भदौ २८ गते ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरभन्दा माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।भने उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्। उनलाई स्थानीयवासीले उद्धार गरेका थिए ।
पहिरोको थप विवरण आउन बाँकी छ ।

खबर एक्सप्रेस