आज:  | Tue, 29, Sep, 2020

तनाबमा कंगना रनौत

२०७७, २८ भाद्र आईतवार १५:२७ मा प्रकाशित ( २ हफ्ता अघि) १९२३ पाठक संख्या

बलिवुडकी नायिका कंगना रनौत विवादमा छाइरहन्छिन् । हालका दिनमा कंगनाले शिवसेनासँग निहुँ खोजेपछि उनी झनै बिबादमा घेरिएकी हुन । हालै उनको अफिसमा तोडफोड भएको थियो । महारास्ट सरकारसँग अहिले उनको रस्साकस्सी चलेको छ । उनले आफ्नो सामाजिक संजालमा प्रत्येक पल्ट कडा जवाफ दिँदै आएकी छिन् । उनी आजकाल यो सबै कुराले तनावमा भएको जस्तो देखिन्छिन् । यसले आफूलाई उल्झाइरहेको पनि महसुस गरिरहेकी छिन् ।

खबर एक्सप्रेस