आज:  | Tue, 20, Feb, 2024

बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु

२०७७, २९ भाद्र सोमबार १९:३२ मा प्रकाशित ( ३ साल अघि) १०६३४ पाठक संख्या

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ ।  जारी बैठक नियमित बैठकको श्रृङ्खला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् । 

आजको बैठकमा केही महत्वपूर्ण निर्णय हुने बुझिएको छ ।  नेपाल विद्युत प्राधिकरणबाट अवकास पाएका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थानमा नयाँ नियुक्ति वा कुलमान घिसिङलाई नै निरन्तरता दिने त्यसबारेमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । 

खबर एक्सप्रेस