आज:  | Tue, 29, Sep, 2020

विश्वब्यापी कोरोना अपडेट : भाद्र २९ गते

२०७७, २९ भाद्र सोमबार १९:४४ मा प्रकाशित ( २ हफ्ता अघि) १०५५ पाठक संख्या

काठमाडौं, भाद्र २९ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,१७० जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १५,३३९ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ८५१,३०५ जना, क्वारेन्टिनमा ६,८९२ जना, आईसोलेशनमा १५,३९३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३९,५७६ जना ३६० जनाको मृत्यु  भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या 

५३७,४११,७६२ जना, संक्रमण पुष्टि भएको संख्या २९,३०२,०२९ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २१,२३८,९८३ जना, बाँकी संक्रमित संख्या ७,१३२,२३४ जना र ९३०,८१२ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस