आज:  | Sat, 20, Apr, 2024

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस

२०७७, २९ भाद्र सोमबार २१:१० मा प्रकाशित ( ३ साल अघि) ९०८४ पाठक संख्या

मन्त्रिपरिषदको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

खबर एक्सप्रेस