आज:  | Thu, 28, Mar, 2024

प्रधानमन्त्रीले रोके कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रस्ताब

२०७७, २९ भाद्र सोमबार २१:३४ मा प्रकाशित ( ३ साल अघि) १२२१५ पाठक संख्या

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको नियमित बैठकमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नेबारेको प्रस्ताबलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेका छन् ।

उर्जा मन्त्रीले प्रस्ताव गरे लगत्तै प्रधानमन्त्रीले यसमा कानुनी प्रश्न उठाएर आफुले यसबारे परामर्श गर्ने बताएपछी आजको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न नसकेको श्रोतले बताएको छ ।

खबर एक्सप्रेस