आज:  | Tue, 29, Sep, 2020

सरकारको प्रवक्तामा प्रदीपकुमार ज्ञवाली नियुक्त

२०७७, २९ भाद्र सोमबार २३:५० मा प्रकाशित ( २ हफ्ता अघि) ८०७ पाठक संख्या

काठमाडौं । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

खबर एक्सप्रेस