आज:  | Fri, 19, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट : भाद्र ३० गते

२०७७, ३० भाद्र मंगलवार २१:३५ मा प्रकाशित ( ३ साल अघि) १११३० पाठक संख्या

काठमाडौं, भाद्र ३० नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,४५९ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १५,७७९ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ८६१,७८० जना, क्वारेन्टिनमा ७,२५० जना, आईसोलेशनमा १५,७७९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४०,६३८ जना ३७१ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या 

५७७,२७४,९४२ जना, संक्रमण पुष्टि भएको संख्या २९,६२८,०६८ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २१,५४४,००३ जना, बाँकी संक्रमित संख्या ७,१४८,२५७ जना र ९३५,८०८ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस