आज:  | Thu, 28, Mar, 2024

६.० म्याग्निच्यूटको भूकम्प

२०७७, ३१ भाद्र बुधबार ०६:२२ मा प्रकाशित ( ३ साल अघि) १०४७९ पाठक संख्या

काठमाडौं, भदौ ३१ गते । बिहान ५:१९ बजे काठमाडौमा भूकम्पको धक्क महसुस गरिएको छ । सो भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक जिल्लाको राम्चे आसपास रहेको छ ।उक्त भूकम्प ६.० म्याग्निच्यूटको रहेको भूकम्प मापन केन्द्रले जनाएको। सो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको बताईएको छ ।

खबर एक्सप्रेस