आज:  | Tue, 29, Sep, 2020

विश्वब्यापी कोरोना अपडेट: भाद्र ३१ गते

२०७७, ३१ भाद्र बुधबार २१:३० मा प्रकाशित ( १ हफ्ता अघि) ६८३ पाठक संख्या

काठमाडौं, भाद्र ३१ नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,५३९ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १६,२४२ जना पुगेको छ।

नेपालमा आज सम्मको

डाटा पिसिआर परिक्षण गरेको ८७२,२७४ जना, क्वारेन्टिनमा ७,८२० जना, आईसोलेशनमा १६,२४२ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४१,७०६ जना ३७९ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण

परीक्षण भएको संख्या ५८२,०५२,९५९ जना, संक्रमण पुष्टि भएको संख्या २९,९२५,४११ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २१,७९७,७२८ जना, बाँकी संक्रमित संख्या ७,१८५,०४० जना र ९४२,६४३ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस