आज:  | Mon, 15, Apr, 2024

तस्बिरमा नेपाली रेल

२०७७, २ आश्विन शुक्रबार १०:३४ मा प्रकाशित ( ३ साल अघि) १६७१० पाठक संख्या

नेपाली रेल भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको छ । रेल आज जनकपुर आइपुग्ने छ ।

भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् । रेल आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

 

 

तस्बिर । विभागका महानिर्देशकको फेसबुक

खबर एक्सप्रेस