आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन २ गते

२०७७, २ आश्विन शुक्रबार २१:३९ मा प्रकाशित ( ३ साल अघि) ११८७४ पाठक संख्या

काठमाडौं, आश्विन २ गते, नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २,०२० जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,३८३ जना पुगेको छ।

नेपालमा आज सम्मको विवरण

डाटा पिसिआर परिक्षण गरेको ८९४,३७३ जना, क्वारेन्टिनमा ७,७३६ जना, आईसोलेशनमा १७,३८३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४३,८२० जना ३९० जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण

परीक्षण भएको संख्या ५९१,२०६,३६८ जना, संक्रमण पुष्टि भएको संख्या ३०,५५५,०४१ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २२,३३०,५१५ जना, बाँकी संक्रमित संख्या ७,२७०,८४० जना र ९५३,६८६ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस