आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ३ गते

२०७७, ३ आश्विन शनिबार २१:२८ मा प्रकाशित ( ३ साल अघि) १२२७७ पाठक संख्या

काठमाडौं, आश्विन ३ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,२०४ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,१२९ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९०४,७०६ जना, क्वारेन्टिनमा ७,७३५ जना, आईसोलेशनमा १७,१२९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४५,२६७ जना ४०१ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ५९५,५८५,९०६ जना, संक्रमण पुष्टि भएको संख्या ३०,८६४,६६० जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २२,५६२,२५५ जना, बाँकी संक्रमित संख्या ७,३४३,०१४ जना र ९५९,३९१ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस