आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ४ गते

२०७७, ४ आश्विन आईतवार १९:३८ मा प्रकाशित ( ३ साल अघि) १०५४१ पाठक संख्या

काठमाडौं, आश्विन ४ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १३,२५ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,४७८ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९१४,२९० जना, क्वारेन्टिनमा ७,४५१ जना, आईसोलेशनमा १७,४७८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४६,२३३ जना ४११ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ५९९,८११,३७० जना, संक्रमण पुष्टि भएको संख्या ३१,११५,७२५ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २२,८०६,९९९ जना, बाँकी संक्रमित संख्या ७,३४४,६६३ जना र ९६४,०६३ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस