आज:  | Tue, 16, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ५ गते

२०७७, ५ आश्विन सोमबार २२:११ मा प्रकाशित ( ३ साल अघि) १००४५ पाठक संख्या

काठमाडौं, आश्विन ५ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ११५,४ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,६११ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९२३,८२३ जना, क्वारेन्टिनमा ७,४०३ जना, आईसोलेशनमा १७,६११ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४७,२३८ जना ४२७ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ६०३,९५६,७३५ जना, संक्रमण पुष्टि भएको संख्या ३१,४०२,९५३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २३,०८१,२९९ जना, बाँकी संक्रमित संख्या ७,३५३,४७७ जना र ९६८,१७७ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस