आज:  | Fri, 29, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ६ गते

२०७७, ६ आश्विन मंगलवार २०:३० मा प्रकाशित ( ३ साल अघि) ८७१२ पाठक संख्या

काठमाडौं, आश्विन ६ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,३५६ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १८,१४२ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९३४,९७७ जना, क्वारेन्टिनमा ७,१७१ जना, आईसोलेशनमा १८,१४२ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४८,०६१ जना ४२९ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ६०८,०३७,१५३ जना, संक्रमण पुष्टि भएको संख्या ३१,६४९,१८२ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २३,३०७,९६२ जना, बाँकी संक्रमित संख्या ७,३६९,१०१ जना र ९७२,११९ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस