आज:  | Tue, 16, Apr, 2024

सर्वोच्चले बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश

२०७७, ७ आश्विन बुधबार १८:३५ मा प्रकाशित ( ३ साल अघि) ७७८२ पाठक संख्या

सर्वोच्च अदालतले राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन ।

खबर एक्सप्रेस