आज:  | Sat, 24, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट आश्विन ७ गते

२०७७, ७ आश्विन बुधबार २०:२२ मा प्रकाशित ( १ महिना अघि) ७४५ पाठक संख्या

काठमाडौं, आश्विन ७ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,१७२ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,४१४ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९४४,४७४ जना, क्वारेन्टिनमा ७,१०४ जना, आईसोलेशनमा १७,४१४ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४९,९५४ जना ४३६ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ६१२,७९८,२१६ जना, संक्रमण पुष्टि भएको संख्या ३१,९७३,१४३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २३,५७९,६४७ जना, बाँकी संक्रमित संख्या ७,४१५,०१७ जना र ९७८,४७९ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस