आज:  | Sat, 24, Oct, 2020

ट्रेड युनियनको चुनाब आगामी मंसिर २७ गते

२०७७, ७ आश्विन बुधबार २१:४३ मा प्रकाशित ( १ महिना अघि) ७१४ पाठक संख्या

आगामी असोज २४ गते निर्धारण भएको कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाब नेपाल सरकारले स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण दिनानुदीन बढिरहेको कारणले ट्रेड युनियनको चुनाब स्थगित गरेको हो । मन्त्रिपरिषदको बैठकले चुनाब अब आगामी मंसिर २७ गते गर्न निर्देशन दिएको छ ।

खबर एक्सप्रेस