आज:  | Sat, 20, Apr, 2024

कर्णालीमा पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरण

२०७७, ८ आश्विन बिहीबार १२:४६ मा प्रकाशित ( ३ साल अघि) १०९७५ पाठक संख्या

आजबाट कर्णाली प्रदेशमा पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरण कार्यको शुरुवात भएको छ । आज एक कार्यक्रमका बिच मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुभारम्भ गरेका छन् ।

खबर एक्सप्रेस