आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ८ गते

२०७७, ८ आश्विन बिहीबार २२:२३ मा प्रकाशित ( ३ साल अघि) ९७३५ पाठक संख्या

काठमाडौं, आश्विन ८ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,८४३७ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १७,४१४ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९५५,९२३ जना, क्वारेन्टिनमा ५,५६५ जना, आईसोलेशनमा १८,४३७ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ५०,४११ जना ४५३ जनाको मृत्यु भएको छ ।


विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ६२१,२११,३५६ जना, संक्रमण पुष्टि भएको संख्या ३२,२९६,८०६ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २३,८५३,६१४ जना, बाँकी संक्रमित संख्या ७,४५७,८४९ जना र ९८५,३४३ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस