आज:  | Tue, 19, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ९ गते

२०७७, ९ आश्विन शुक्रबार २२:०९ मा प्रकाशित ( ३ साल अघि) १०७८९ पाठक संख्या

काठमाडौं, आश्विन ९ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,३१३ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १८,२८९ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९६८,१८५ जना, क्वारेन्टिनमा ६,४६४ जना, आईसोलेशनमा १८,२८९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ५१,८६६ जना ४५९ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ६२५,९११,२९५ जना, संक्रमण पुष्टि भएको संख्या ३२,६२४,०१३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २४,१२१,७०६ जना, बाँकी संक्रमित संख्या ७,५११,२५८ जना र ९९१,०४९ जनाको मृत्यु भएकोछ ।

 

खबर एक्सप्रेस