आज:  | Fri, 19, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन १० गते

२०७७, १० आश्विन शनिबार २१:०० मा प्रकाशित ( ३ साल अघि) ९०२२ पाठक संख्या

काठमाडौं, आश्विन १० गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,२०७ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १८,३४१ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण
डाटा पिसिआर परिक्षण गरेको ९७८,२०४ जना, क्वारेन्टिनमा ६,३३१जना, आईसोलेशनमा १८,३४१ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ५३,०१३ जना ४६७ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण
परीक्षण भएको संख्या ६३०,६१७,१९४ जना, संक्रमण पुष्टि भएको संख्या ३२,९२७,४१७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २४,३९२,८०० जना, बाँकी संक्रमित संख्या ७,५३८,१५३ जना र ९९६,४६४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस