आज:  | Thu, 18, Apr, 2024

मन्त्रिपरिषद बैठक सम्पन्न

२०७७, ११ आश्विन आईतवार १७:०० मा प्रकाशित ( ३ साल अघि) १००७६ पाठक संख्या

काठमाडौं, ११ असोज । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

त्यस्तै, बैठकले इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने पनि निर्णय गरेको छ । यसको लागि सरकारले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

खबर एक्सप्रेस