आज:  | Sun, 24, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन ११ गते

२०७७, ११ आश्विन आईतवार २१:३२ मा प्रकाशित ( ३ साल अघि) ९६७३ पाठक संख्या

काठमाडौं, आश्विन ११ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,५७३ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १८,३४१ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको ९८८,३२७ जना, क्वारेन्टिनमा ६,२८१ जना, आईसोलेशनमा १९,०१९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ५३,८९८ जना ४७७ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ४७७ पुगेकाे छ । भेन्टिलेटरमा ३३ जनाकाे उपचार भइरहेकाे छ ।

विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६३४,६२८,२८७ जना, संक्रमण पुष्टि भएको संख्या ३३३,२५०,१६१ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २४,६९८,५८१ जना, बाँकी संक्रमित संख्या ७,५४९,६५२ जना र १,००१,९२८ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस