आज:  | Sat, 24, Oct, 2020

प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

२०७७, ११ आश्विन आईतवार २२:१२ मा प्रकाशित ( ३ हफ्ता अघि) ५२८ पाठक संख्या

काठमाण्डौं, आश्विन ११ गते,
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
प्रधानसेनापति थापाको निवासको भान्सामा काम गर्ने एक जनामा कोरोना पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खबर एक्सप्रेस