आज:  | Sat, 24, Oct, 2020

विश्वब्यापी कोरोना अपडेट आश्विन १२ गते

२०७७, १२ आश्विन सोमबार २०:३१ मा प्रकाशित ( ३ हफ्ता अघि) ६८३ पाठक संख्या

काठमाडौं, आश्विन १२ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,३५१ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित १८,७५४ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको ९८८,४०७ जना, क्वारेन्टिनमा ६,३१० जना, आईसोलेशनमा १९,६२४ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ५४,६४० जना ४८१ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा दश जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ४७७ पुगेको छ । भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६३७,४९४,३४४ जना, संक्रमण पुष्टि भएको संख्या ३३,४३५,७८६ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २४,८८१,३९८ जना, बाँकी संक्रमित संख्या ७,५४९,३६६ जना र १,००५,०२२ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस