आज:  | Thu, 25, Apr, 2024

चलचित्र “दर्पण छायाँ फेरि” बन्ने

२०७७, १४ आश्विन बुधबार १६:५८ मा प्रकाशित ( ३ साल अघि) ११८१२ पाठक संख्या

चलचित्र दर्पण छायाँको टिमले छिट्टै चलचित्र ‘दर्पण छायाँ फेरि’ बनाउन लागेको नायिका निरुता सिंह ले बताएकी छन्। दर्पण छायाँ चलचित्रका नायकद्धय दिलिप रायमाझी, उत्तम प्रधान र निरुताको लगानीमा बन्ने ‘दर्पण छायाँ फेरि’ लाई तुलसी घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको कथा उत्तम प्रधानले लेख्दै छन् ।
सरकारले छायांकनको लागि अनुमति दिएपछी काम सुरु गर्ने बताईएको छ ।

खबर एक्सप्रेस