आज:  | Wed, 17, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन १५ गते

२०७७, १५ आश्विन बिहीबार २३:०३ मा प्रकाशित ( ३ साल अघि) ८१८५ पाठक संख्या

काठमाडौं, आश्विन १५ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १,९११ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित २१,८३० जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,०३३,९४ जना, क्वारेन्टिनमा ५,०७७ जना, आईसोलेशनमा २१,८३० जना, स्वास्थ्यलाभ गरी घर फर्केको ५७,३८९ जना ५०९ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६५४,७५४,६७७ जना, संक्रमण पुष्टि भएको संख्या ३४,४२८,९११ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २५,७३१,३३५ जना, बाँकी संक्रमित संख्या ७,६७४,८५९ जना र १,०२२,७१७ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस