आज:  | Thu, 22, Feb, 2024

नेपाललाई भारतले ४१ वटा एम्बुलेन्स प्रदान गर्‍यो

२०७७, १६ आश्विन शुक्रबार ११:३२ मा प्रकाशित ( ३ साल अघि) ८७४३ पाठक संख्या

भारतले १५१औं गान्धी जयन्तीको अवसरमा नेपाललाई ४१ वटा एम्बुलेन्स र एम्बुलेन्स ६ वटा स्कुलबस प्रदान गरेको छ । ति एम्बुलेन्स र बसलाई ४१ जिल्लाका बिभिन्न सस्थालाई प्रदान गरिने छ ।

 

 

खबर एक्सप्रेस