आज:  | Mon, 15, Apr, 2024

फेरियो रानीपोखरीको रुप फोटो फिचर

२०७७, १७ आश्विन शनिबार १३:०५ मा प्रकाशित ( ३ साल अघि) १३१७६ पाठक संख्या

काठमान्डौमा अवस्थित रानीपोखरीको रुप फेरिएको छ । हालै मात्र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा ७ फिट उचाईको गजुर स्थापना गरिएको छ । १२३ केजी तामा प्रयोग गरेर बनाएको गजुरमा करिब ३३ तोला सुनको जलप लगाइएको छ ।

 

 

 

 

 

 

तस्बिर : आकाश रावल खबरएक्सप्रेस 

खबर एक्सप्रेस