आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन १७ गते

२०७७, १७ आश्विन शनिबार २३:०१ मा प्रकाशित ( ३ साल अघि) ११८१२ पाठक संख्या

काठमाडौं, आश्विन १७ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २,१२० जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित २१,३०२ जना पुगेको छ।

नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,०६१,६६४ जना, क्वारेन्टिनमा ४,२७३ जना, आईसोलेशनमा २१,३०२ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ६२,७४० जना ५२८ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६६४,०७७,६२८ जना, संक्रमण पुष्टि भएको संख्या ३५,०५३,९२७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २६,१५१,६२२ जना, बाँकी संक्रमित संख्या ७,८६५,५७१ जना र १,०३६,७३४ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस