आज:  | Thu, 22, Feb, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन १८ गते

२०७७, १८ आश्विन आईतवार १९:०० मा प्रकाशित ( ३ साल अघि) ८७१२ पाठक संख्या

काठमाडौं, आश्विन १८ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २,२५३ जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित २२,२१९ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,०७४,४४८ जना, क्वारेन्टिनमा ४,२०३ जना, आईसोलेशनमा २२,२१९ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ६४,०६९ जना ५३५ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६६७,४१२,४८६ जना, संक्रमण पुष्टि भएको संख्या ३५,२७२,१८८ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २६,३८४,९३५ जना, बाँकी संक्रमित संख्या ७,८४६,५४५ जना र १,०४०,७०८ जनाको मृत्यु भएकोछ ।

 

खबर एक्सप्रेस