आज:  | Tue, 20, Feb, 2024

आजदेखी तातोपानी नाका पुनःसञ्चालनमा

२०७७, १८ आश्विन आईतवार २२:३४ मा प्रकाशित ( ३ साल अघि) ११९०५ पाठक संख्या

आजदेखी तातोपानी नाका पुनःसञ्चालनमाआजदेखी तातोपानी नाका पुनःसञ्चालनमा आएको छ । आजदेखि चिनियाँ सामग्री आउन शुरु भएको छ । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए । आज ती सामानहरु तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेका छन् । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ आईपुग्ने छन्

खबर एक्सप्रेस