आज:  | Mon, 15, Apr, 2024

प्रधानमन्त्रीज्यू उठनुहोस् : कमल थापा

२०७७, १९ आश्विन सोमबार ०८:४० मा प्रकाशित ( ३ साल अघि) २६९७१ पाठक संख्या

राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक संजाल फेसबुक र ट्विटरमा कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्ता लिन सरकार पूर्णरूपमा असफल भएको छ । प्रधानमन्त्रीसँगको तस्बिर शेयर गर्दै आफु प्रधानमन्त्रीको शुभचिन्तक भएको भन्दै उठन आग्रह गरेका छन् ।

खबर एक्सप्रेस