आज:  | Fri, 29, Mar, 2024

विश्वब्यापी कोरोना अपडेट आश्विन १९ गते

२०७७, १९ आश्विन सोमबार २३:१३ मा प्रकाशित ( ३ साल अघि) ८८६७ पाठक संख्या

काठमाडौं, आश्विन १९ गते,
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा २,४४० जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित २३,५१७ जना पुगेको छ।
नेपालमा आज सम्मको विवरण :
डाटा पिसिआर परिक्षण गरेको १,०८८,२२९ जना, क्वारेन्टिनमा ४,०३३ जना, आईसोलेशनमा २३,५०७ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ६५,२०२ जना ५५४ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या ६७४,२२६,९७० जना, संक्रमण पुष्टि भएको संख्या ३५,५९५,९८३ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २६,६७१,२७२ जना, बाँकी संक्रमित संख्या ७,८७९,३३८ जना र १,०४५३७३ जनाको मृत्यु भएकोछ ।

खबर एक्सप्रेस