आज:  | Sat, 31, Oct, 2020

नेकपा रुपन्देहीमा पहिरो

२०७७, २० आश्विन मंगलवार १५:४३ मा प्रकाशित ( ३ हफ्ता अघि) १३०३ पाठक संख्या

बुटवल, ५ नम्बर प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा लिने निर्णय गरेको विरोधमा रूपन्देहीका नेकपासम्बद्ध उद्योगीहरुले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गरी २ हजार २ सय ४९ जना उद्योगीले नेकपा त्यागेको घोषणा गरेका छन्।

खबर एक्सप्रेस